२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साना किसान लघुवित्तको सयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

साना किसान लघुवित्तको सयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

935
Shares

काठमाडौं – साना किसान लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले असार २४ गते बसेको सञ्चालक समितिको बैंठकले सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij