२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा २ मा नापी कार्यलय उद्घाटन

टोखा २ मा नापी कार्यलय उद्घाटन

2.1K
Shares

काठमाडौ – टोखा नगरपालिकाको वडा २ मा नापी कार्यलय
उद्घाटन भएको छ । नगरप्रमुख प्रकाश अधिकारीले उक्त कार्यालयको उद्घाटन गर्नु भएको हो । नापि बिभागको कार्यलयले नगरवासीलाई नापी सम्बन्धिकाम गर्न सहज हुने भएको छ ।
वडा नं.२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको विशेष अनुरोधमा नापी विभागको कार्यलय स्थापना भएको हो । उक्त नापी कार्यलयले प्रत्यक्ष रुपमा वडा नं.२ का वडाबासीलाइ सहजता प्रदान गर्न स्थापना भएको हो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारीका साथै नापी विभागका कर्मचारीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij