२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आशा लघुवित्तको सिइओमा जयालोहनी नियुक्त

आशा लघुवित्तको सिइओमा जयालोहनी नियुक्त

660
Shares

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाकोे प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जया लोहनी नियुक्त भएको छन् । कम्पनीले असार ३१ गते बसेको सञ्चालक समितिको बैठकबाट लोहनीलाई नियुक्त गरेको हो । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्त गरी आशा लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुबै कम्पनीहरुले असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij