२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

780
Shares

काठमाडौं – सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार (हिजो) पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि स्थिर रही प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य समेत स्थिर छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij