२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अप्पर स्याङ्गे हाइड्रोपावरद्धारा सेयर रजिष्ट्रार नियुक्त

अप्पर स्याङ्गे हाइड्रोपावरद्धारा सेयर रजिष्ट्रार नियुक्त

775
Shares

काठमाडौं- अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नेका लागि सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij