२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकका सञ्चालक मन बहादुर राईको राजीनामा स्वीकृत

प्रभु बैंकका सञ्चालक मन बहादुर राईको राजीनामा स्वीकृत

1K
Shares

काठमाडौं – प्रभु बैंकका सञ्चालक मन बहादुर राईले दिएको राजीनामा स्वीकृत भएको छ । उनले घरायसी व्यवहारिक कारण देखाएादै सञ्चालक पदबाट दिएको राजीनामा बैंकको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij