२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकको संचालकमा उत्तर कुमार खत्री नियुक्त

कृषि विकास बैंकको संचालकमा उत्तर कुमार खत्री नियुक्त

2.1K
Shares

काठमाडौं – कृषि विकास बैंकले संचालक पद हेरफेर गरेको छ । नेपाल सरकारको जेठ ३२ गतेको निर्णय अनुसार अर्थमन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीलाई बैंकको संचालक पदमा नियुक्त गरेको थियो । बैंकको असार ७ गते बसेको संचालक समतिको बैठकले उनलाई संचालकमा शपथ ग्रहण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij