२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘आइएमई पे’ले ल्यायो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

‘आइएमई पे’ले ल्यायो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

1.7K
Shares
Cash back ko barsa

काठमाडौं – ‘आइएमई पे’ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आईएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक अफर सार्वजनिक गरेको छ ।अफरअन्तर्गत असार ३ देखि आईएमई पेले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गर्दै छ ।

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६ बजेसम्म कुनै पनि एअरलाइन्सको टिकट काट्दा २०० क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

एअरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउने कम्पनीले उल्लेख गरेको छ । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij