२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोमबार समाजवादी मोर्चा घोषणा हुने

सोमबार समाजवादी मोर्चा घोषणा हुने

915
Shares

काठमाडौं– सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन्। सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij