२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत

1.2K
Shares

काठमाडौं – कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेपाल स्टक उक्सचेञ्ज नेप्सेले कम्पनीको १५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको १० लाख ३५ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij