२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

675
Shares

काठमाडौँ – नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बिहान सिंहदरबारमा जारी रहेको छ । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबार बस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक आज बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक पनि हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij