२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार देवी पराजुलीको कहिले म जीतमा रोए सार्वजनिक

गीतकार देवी पराजुलीको कहिले म जीतमा रोए सार्वजनिक

2.4K
Shares

 

काठमाडौं– गीतकार देवी पराजुलीको नयाँ गीत कहिले म जीतमा रोए सार्वजनिक भएको छ । पराजुलीको शब्द रहेको गीतमा ज्योति प्रकाशको संगीत रहेको यस गीतमा गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतमा महाराजा थापाको एजेरन्ज रहेको छ ।
म्युजिक भिडियोमा गीतकार पराजुलीको साथमा इष्टु कार्की अर्जुन रत्न, भगवान भण्डारीको अभिनय रहेको छ । निसल पौडेलको छायांकन, विकास दाहालको सम्पादन रहेको गीतलाई युवराज वाइवाले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई देवी पराजुली युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतकार पराजुलीक ाधेरै गीतहरु बजारमा आइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij