२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का

महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का

1.3K
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का चयन भएका छन् । महासंघ अध्यक्ष चन्द्र ढकालले साना घरेलु समितिको सभापतिको जिम्मा खड्कालाई दिएका हुन् ।

खड्का चार वर्षदेखि महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएर सक्रिय छन् । उनले महासंघको प्रदेश १ को सभापतिको रूपमासमेत काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij