२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामीरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा

कामीरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा

645
Shares

काठमाडौं – कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।बुधबार बिहान साढे ८ बजे उनले सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रुपमा कार्यरत छन् । जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij