२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

945
Shares

काठमाडौं – नक्कली भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका  नेकपा एमाले सचिव  टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । रायमाझीको आजै म्याद थप भएको हो ।

सोमबार उनलाई निलम्बन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।  यसअघि वैशाख २७ गते नेकपा (एमाले)ले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij