२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेमिट्यान्स नौ महिनामा २४.२ प्रतिशतले वृद्धि

रेमिट्यान्स नौ महिनामा २४.२ प्रतिशतले वृद्धि

595
Shares

काठमाडौं- चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स २४.२ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तंथ्याकअनुसार रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएर नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १.८ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij