२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आइएमई पेमा पैसा लोड गर्न मिल्ने

एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आइएमई पेमा पैसा लोड गर्न मिल्ने

750
Shares

काठमाडौं– आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ मा अब एनएमबी बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ।

आइएमई पे र एनएमबी बैंकबीच भएको सम्झौता स्वरुप अब ग्राहकले आफ्नो एनएमबी बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधैं एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ सो सुविधा सुरू गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij