२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कमोडीटी मार्केटको लाइसेन्सका लागि चार आवेदन

कमोडीटी मार्केटको लाइसेन्सका लागि चार आवेदन

730
Shares

काठमाडौं – धितोपत्र बजारमा वस्तु विनिमय बजार (कमोडीटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान चार वटा कम्पनीको आवेदन परेको छ ।
कमोडीटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिनसम्ममा चारवटा कम्पनीको आवेदन दर्ता गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कमोडीटी मार्केटका लागि मल्टि एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज (मेक्स) नेपाल, मल्टिडेरिभेटिभ एक्सचेन्ज, हिमालयन कमोडिटीच एण्ड डेलिभेटिक र नेपाल मल्टि कमोडिटी एक्सचेन्चको आवेदन परेको छ ।

सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij