२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुकीर्तिमय राष्ट्रदीप पदकबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विभूषित

सुकीर्तिमय राष्ट्रदीप पदकबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विभूषित

1.2K
Shares

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका छन् । असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण आज नयाँ वर्षको दिन प्रदान गरिएको हो ।

महासंघका अध्यक्ष ढकाल सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित भएका हुन् । शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९ सय ८२ जनालाई विभूषण प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij