२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन- चाँदीको मूल्य बढ्यो

सुन- चाँदीको मूल्य बढ्यो

945
Shares

काठमाडौं – सुनको मूल्य मंगलवार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीकाे मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij