२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लियो जिल्ला परिषद ३२५ एम नेपालको प्रथम अधिवेशन काठमाडौंमा सम्पन्न

लियो जिल्ला परिषद ३२५ एम नेपालको प्रथम अधिवेशन काठमाडौंमा सम्पन्न

590
Shares

काठमाडौं– लियो जिल्ला परिषद ३२५ एम नेपालको प्रथम अधिवेशन काठमाडौ लियो कल्ब अफ काठमाडौ आगमनको आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त अधिवेशनबाट आगामी लायन बर्ष २०२३/२४ को लागि जिल्ला अध्यक्षमा लियो आस्विन खतिवडा तथा उपाध्यक्षमा लियो प्रेमराज तिवारी निर्वाचितलाई भएका छन ।
जिल्ला अध्यक्षमा निर्वाचित लियो आस्विन खतिवडाले आगामी बर्षको लागि जिल्ला सचिव र कोषाध्यक्षमा लियो प्रलाद आचार्य तथा लियो राजन भुषाललाई मनोनीत गरेका छन । बुढानिलकण्ठ नगरपालिका वार्ड १२ का स्थानिय बासिन्दा खतिवडाद्वारा आफ्नो थिम “मेकिङ्ग डिफरेन्स टुगेडर” पनि सार्वजनिक समेत गरेका थिए ।

उक्त कार्यक्रममा लियो प्रतिनिधीहरुको उत्साहजनक सहभागीता रहेको जानकारी कार्यक्रमका संयोजक लियो धर्मेन्द्र यादवले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij