२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

740
Shares

काठमाडौं – आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख १० हजार हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम रहेको छ भने अघिल्लो दिन १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ । आज प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij