२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

450
Shares

काठमाडौँ – पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले गोप लगाएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij