तनहुँ – तनहुँ १ को उपनिर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता अघि कोणसभा गरेको कांग्रेसका नेता कार्यकर्ता अपराह्न महामन्त्री गगन थापासहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेका हुन् ।
भट्राईका समर्थकमा रघुनाथ पौडेल र समर्थकमा श्याम रमौति रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij