२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुस्ताङमा ग्लोबल आइएमई बैंकको एटिएम सेवा

मुस्ताङमा ग्लोबल आइएमई बैंकको एटिएम सेवा

510
Shares

काठमाडौं- ग्लोबल आइएमई बैंकले आफ्नो एटिएम सेवा मुस्ताङमा पनि विस्तार गरेको छ । सोमबार मुस्ताङमा बैंकको एटिएम मेसिन जडान गरिएको हो ।

निजी क्षेत्रका सफल र विश्वासिलो बैंकका रुपमा स्थापित आफ्नो सेवा विस्तारलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । बैंकको एटिएम प्रयोग गरेर मुस्ताङका स्थानीयले सहज रुपमा रकम झिक्न पाउने छन् । ग्लोबल आइएमई बैंकले देशका सबै जिल्लामा आफ्नो शाखा विसतार गरिसकेको छ ।Shine resunga Box ad

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij