२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा अपि पावर कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा अपि पावर कम्पनीको बोनस सेयर सूचीकृत

1.2K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ७.५ प्रतिशत बोनस बापत २८ लाख ८३ हजार ६ सय ८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij