२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२८ उपसचिवको पदस्थापन

२८ उपसचिवको पदस्थापन

915
Shares

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवको पदस्थापन गरेको छ । बढुवा भएर अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई मन्त्रालयले मंगलबार साँझ पदस्थापन गरेको हो ।

पदस्थापन गरिएका अधिकांश उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको छ ।

 

joint secretary transfer

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij