काठमाडौं– सेल्सबेरी डिपार्टमेन्ट स्टोरले जाडो मौसम लक्षित ‘विन्टर डिल’ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत सेल्सबेरीले जाडोमा उपभोग हुने खाद्य वस्तुहरू तथा घरायसी समानहरूमा विशेष छुट दिने बताएको छ।
माघ ११ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने यो अफर सेल्सबेरीका विभिन्न शाखाहरू तथा सेल्सवेज पोखराका शाखाहरूमा लागू हुने कम्पनीले बताएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij