२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्वाचन आयोगले तोक्यो ६ जनामाथि जरिवाना

निर्वाचन आयोगले तोक्यो ६ जनामाथि जरिवाना

1.1K
Shares

 

काठमाडौं – निर्वाचन आयोगले काठमाडौं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालसहित ६ जनालाई जरिवाना तोकेको छ।

आयोगबाट पत्राचार भएको आचारसंहिता उल्लंघन गरेको भन्दै जरिवानासहित उनीहरूलाई कारबाही गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij