२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं–९ बाट मिलन पाण्डेले उमेदवारी दिने

काठमाडौं–९ बाट मिलन पाण्डेले उमेदवारी दिने

1.2K
Shares

काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–९ बाट उमेदवार बन्ने भएका छन् ।

उनले आफू विवेकशील अभियानको तर्फबाट उमेदवार बन्ने घोषणा गरेका हुन् । उनी ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उमेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij