२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्वाचन आयोगद्धारा समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक

निर्वाचन आयोगद्धारा समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक

760
Shares

काठमाडाै‌– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो।

आगामी मंसिर ४ को निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए।

दलहरुको समानुपातिक सूची हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij