२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

660
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।

हिजो बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज तोलाको ९२ हजार रुपैयाँमा कारोबार भइरहेका छ ।

यस्तै, चाँदीको मूल्य बढेको छ । बुधबार आज १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १८० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij