२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पतञ्जली र आईएमईबीच सम्झौता

पतञ्जली र आईएमईबीच सम्झौता

1.3K
Shares

काठमाडौं – पतञ्जली आयुर्वेद र आईएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा पतञ्जलीको तर्फबाट निर्देशक ऋषि कुमार र आईएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

यस प्रकारको सहकार्यले भारतमा बसोबास गर्ने नेपालीले अब नेपालमा रहेका आफ्ना परिवारलाई सहज रूपमा पैसा पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij