२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा हिमालयन बैंकको बोनस सेयर सूचीकृत

नेप्सेमा हिमालयन बैंकको बोनस सेयर सूचीकृत

1.4K
Shares

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको २१.३८ प्रतिशत अर्थात २ करोड २८ लाख ४८ हजार २४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

साउन २५ गते मात्रै बैंकको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij