२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

2.6K
Shares

काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १८ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको प्रधान कार्यालय सिरहा गोलबजार न.पा. ७ चोहर्वामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij