२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रियलमी सी ३२ नेपाली बजारमा सार्वजनिक

रियलमी सी ३२ नेपाली बजारमा सार्वजनिक

1.6K
Shares

काठमाडौं– रियलमीले एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३२ सार्वजनिक गरेको छ। गत बुधबार सार्वजनिक गरिएको यस स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्रि रहेको छ।

त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर युएनआईएओसी टी ६१२ प्रोसेसरका साथै उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामेरा रहेको कम्पनीले बताएको छ।

४ जिबि र्‍याम र ६४ जिबि रोम सहित उपलब्ध यो फोनको मूल्य १७ हजार ७९९ रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij