२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यति एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण

यति एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण

810
Shares

काठमाडौं – पोखरावाट ४५ यात्रु बोकेर उडेको यति एयरलाइनसको विमानको इन्जिनमा समस्या आए पछि आकस्मिक अवतरण गरिएको छ । विहान ८ : ५४ मा उडेको विमान ९ : ०० मा आकस्मिक अवतरण भएको पोखरा विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij