२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईएमई पेबाट उडान टिकटमा पुनः बोनस अफर

आईएमई पेबाट उडान टिकटमा पुनः बोनस अफर

1.7K
Shares

काठमाडौं – आईएमई पेले हवाई उडान टिकटमा पुनः बोनस अफर ल्याएको छ । पहिलोपटक आईएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आईएमई पे एपमार्फत हवाई उडान टिकट काट्ने ग्राहकहरूले क्यासब्याकका साथै अतिरिक्त २०० रुपैयाँ बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको आईएमई पेले जनाएको छ ।

पहिलोपटक आईएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलोपटक आईएमई पे एपमार्फत हवाई उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्ने आईएमई पेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij