२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पेद्वारा सुनको सिक्का विजेताको नाम घोषणा

आइएमई पेद्वारा सुनको सिक्का विजेताको नाम घोषणा

1.8K
Shares

काठमाडौं– आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको नाम घोषणा गरिएको छ । जस अन्तर्गत पहिलो दुई साताको विजेता सन्देश श्रेष्ठ राम पुकार महतो बन्न सफल भएका छन् ।
दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए ।

जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकट काट्ने यात्रुहरु मध्य योजना अवधिभर हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले सुनको सिक्का जित्न सफल हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij