काठमाडाैँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ४ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
१. नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे १६.५० प्रतिशत बोनस बापतको एक कराेड ६५ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
२. एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बोनस बापतको १२ लाख ६ हजार १३ दशमलव ०५ कित्ता सेयर सूचिकृत भएको हो ।
३. प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ११ प्रतिशत बाेनस बापतकाे १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।
४. नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे १८.५२५ प्रतिशत बोनस बापतको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता सेयर सूचिकृत भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij