२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्मालय फाउण्डेशनद्धारा गोरखामा स्वास्थ्य तथा खेलकुद सामग्री सहयोग

कर्मालय फाउण्डेशनद्धारा गोरखामा स्वास्थ्य तथा खेलकुद सामग्री सहयोग

3.1K
Shares

काठमाडौं– कर्मालय फाउण्डेशनद्धारा र्गोखाको बिकट गाउँ स्वारागाउँ, थुमि र आरवाङ भोक्टेनीमा ५०० भन्दा बढि बालबालिका र गाउँलेहरुलाई दातको सुरक्षा सम्बन्धी जानकारी दिनुका साथै दन्त मन्जन तथा ब्रस पनि वितरण गरिएको छ ।
त्यसका साथै बालबालिका र स्कुलको लागि खेलकुद सामग्री वितरण गरिएको थियो । संस्थाले करिब एक लाख ५० हजार बराबरको सामग्री वितरण गरेको संस्थाले जनाको छ ।

कर्मालय फाण्डेशनले बिकट क्षेत्रमा स्वास्थ्य, शिक्षा तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको फाउण्डेशनका अध्यक्ष भगवान कार्कीले जानकारी दिनु भयो ।
यो अभियानमा साथ दिने स्वदेशी  तथा विदेशी मित्र तथा पाहुनाहरु प्रति अध्यक्ष कार्कीले आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij