२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरीमा पदम र गोविन्दको कडा टक्कर

शिवपुरीमा पदम र गोविन्दको कडा टक्कर

3.7K
Shares

शिवपुरी – शिवपुरी गाउँपालिकाको ७ वटा वडाको मतगणना सम्पन्न भएकोे छ । अब ८ नम्बर वडाको गणना हुन बाँकी छ । अहिले नेकपा एकिकृत समाजवादीका पदम उप्रतीले ६७ मतान्तरले अग्रता लिएका छन् । उनको ३४६१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका गोविन्द थपलियाले ३३९४ मत ल्याएका छन् । आठ नम्बर वडाको मत परिणामले पालिका अध्यक्ष कस्ले जित्ने भन्ने टुंगो लाग्ने देखिन्छ । यो वडा पदम उप्रेति र गोविन्द थपलियाको वडा पनि हो । एमालेका जितेन्द्र विष्टले ३०५५ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी इन्दिरा थापाले ३४०८, एमालेकी मंगलमाया प्रजापतिले २८४९ र माओवादी केन्द्रका विरबहादुर तामाङ ४१०९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij