२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालीकोटको पलाता गाउँपालिकामा माओवादी विजयी

कालीकोटको पलाता गाउँपालिकामा माओवादी विजयी

2K
Shares

काठमाडौं – कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २२९२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १४१३ मत पाए ।

यस्तै उपाध्यक्षमा पनि मावादी केन्द्रकी अलैपूरा जैशी विजयी भएकी छन् । उनले १७४३ मत पाइन् । उनका प्रतिस्पर्धी एमालेकी जलशाकुमारी बुढाले १५२३ मत पाइन् ।

यो गाउँपालिकामा अघिल्लो पटक पनि माओवादीले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij