२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरी १ मा माओवादी केन्द्रका सुकुराम तामाङ विजयी, कसको मत कति ?

शिवपुरी १ मा माओवादी केन्द्रका सुकुराम तामाङ विजयी, कसको मत कति ?

3.6K
Shares

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिकाको वडा नम्बर १ बाट माओवादी केन्द्रका सुकुराम तामाङ विजयी भएका छन् । उनले ९९२ मत ल्याएर विजयी भएका हुन । उनका निकटम प्रतिद्धन्दी महेन्द्र खत्रीले ६८८ मत ल्याएका छन् ।
वडा नम्बर १ बाट पालिका अध्यक्ष,उपाध्यक्षमा माओवादी केन्द्र र एकीकृत समाजबादि गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन।

पालिका अध्यक्ष /उपाध्यक्ष
नेपाली काँग्रेस
गोबिन्द थपलिया – ५७१
इन्दिरा खड्का- ५९०

गठबन्धन( माओवादी /समाजबादी)
पदम उप्रेती- ८८०
विर बहादुर तामाङ – ९५१

नेकपा एमाले
जितेन्द्र बिष्ट – १६७
मंगलामाया प्रजापती – १५२

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij