२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपडेट : शिवपुरीमा माओवादी – समाजवादी गठबन्धनको अग्रता

अपडेट : शिवपुरीमा माओवादी – समाजवादी गठबन्धनको अग्रता

5.4K
Shares

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिकाको मत परिणाम आउन सुरु भएको छ । हाल वडा १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडी रहेका छन्। १२२८ मत गन्दा अध्यक्ष,उपाध्यक्ष वडा अध्यक्षमा माओवादी केन्द्र र एकीकृत समाजबादि गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन। सुरुबाट कांग्रेसले अग्रता लिएको भए पनि पछिल्लो परिणाममा गठबन्धनले अग्रता लिएको हो ।
गाउँपालिका अध्यक्ष/उपाध्यक्ष

नेपाली काँग्रेस
गोबिन्द थपलिया – ३९९
इन्दिरा खड्का- ४१३

गठबन्धन( माओवादी /समाजबादी)
पदम उप्रेती- ४३३
विर बहादुर तामाङ – ४७७

नेकपा एमाले
जितेन्द्र बिष्ट – ११०
मंगलामाया प्रजापती – ९६

वडा अध्यक्ष
महेन्द्र राज खत्री- ४७७ (कांग्रेस )
सुकराम तामाङ – ४९१ (माओवादी केन्द्र)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij