काठमाडौं – निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गर्दै यो संख्या बढ्न सक्ने जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij