२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ शिवपुरी ६ का वडा अध्यक्ष उम्मेदवार रविन्द्र तामाङको प्रतिबद्धता

यस्तो छ शिवपुरी ६ का वडा अध्यक्ष उम्मेदवार रविन्द्र तामाङको प्रतिबद्धता

4.8K
Shares

काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा शिवपुरी गाउँपालिका वडा नं. ६ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट रविन्द्र तामा यति बेला चुनावी मैदानमा छन् ।
उनले वडामा आफुले गर्ने कामको घोषणापत्रसहित यति बेला घरदैलो गर्दै आएका छन् । आफु युवा भएको र वडाको विकास गर्ने क्षमता भएको दावि सहित भोट माग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij