२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शनिवार पनि आरटीजीएस प्रणाली खुला

शनिवार पनि आरटीजीएस प्रणाली खुला

2.3K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिवार रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली खुला रहने बताएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८८ र २०७९ ‘ङ’ को ब्याज भुक्तानीको लागि शनिवार पनि सो सेवा खुला रहने बताएको हो । तर यस्तो सेवा विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा मात्र खुल्ला रहने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij