२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसका दुई समूहको मनोनयन दर्ता

टोखा नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसका दुई समूहको मनोनयन दर्ता

4.1K
Shares

काठमाडौं – काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसबाट मेयर र उपमेयरमा दुई समूहको मनोनयन परेको छ । सोमबार दिउँसो मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङले मनोनयन दर्ता गराएका थिए । उनीहरूले सामूहिक रूपमा मनोनयन दर्ता गरेका थिए ।

फेरि सोमबार साँझ साढे ७ बजेतिर कांग्रेसबाटै मेयरमा मनिष जोशी र उपमेयरमा इन्दिरा चौलागाईंको मनोनयन दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij