२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमालेबाट टोखा नगरपालिकाको मेयरमा अधिकारीको उम्मेदवारी दर्ता

एमालेबाट टोखा नगरपालिकाको मेयरमा अधिकारीको उम्मेदवारी दर्ता

5.1K
Shares

नेकपा (एमाले)बाट काठमाडौँको टोखा नगरपालिकाको मेयरसहितको उम्मदेवारी दर्ता गराएका छन् । सोमबार नगरपालिकाका प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमायाय डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, ११ वटै वडाका अध्यक्षसहितले उम्मेदवारी दर्ता गराएका हुन् । अधिकारी र डंगाले वर्तमान प्रमुख र उप्रमुख हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij